३ फाल्गुन २०८२, आइतबार

Tag: संसद्को भूमिका

संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता, सुशासन र विधिको शासनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । त्यस निम्ति उनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका प्रभावकारी हुनुपर्ने बताए । राष्ट्रपति कार्यालयमा आज आयोजित अन्तर व्यवस्थापिका मञ्चको पोखरा घोषणापत्र