२ कार्तिक २०८१, शुक्रबार

Tag: संसदीय सुनवाइ समिति

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज हुँदै

काठमाडौं । संसदीय सुनवाइ समितिको बैठक आज ११ बजे बस्दैछ । स्रोतका अनुसार भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ । यअसघि सुनुवाइ निर्धारण भए पनि ११ सदस्यीय समितिमध्ये पाँच जना मात्रै उपस्थित भएपछि बैठक