संसदीय अभ्यासको प्रभावकारीताबारे समीक्षा गर्नुपर्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद्को जनउत्तरदायी, पारदर्शी र प्रभावकारीताबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् । ६७औँ संसद् दिवसको अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले