२० चैत्र २०८१, बुधबार

Tag: संसदमा विरोध

कुलमान हटाएको विरोधमा विपक्षीद्वारा संसदमा विरोध

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभामा बैठक बिरोध गरेका छन् । भर्खरै सुरु भएको प्रतिनिधिसभा बैठकमा कुलमानलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा विरोध गरेका हुन् । विपक्षी दलको