संसदको अवरोध हटाउने बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । संसदको अवरोध हटाउन बारेमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको हो । सभामुख घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा