२ मंसिर २०८१, आइतबार

Tag: संवैधानिक इलजास

अग्निपरिक्षामा सफल होलान् त बामदेव ? : मुद्धा संवैधानिक इलजासमा सुनुवाई हुँदै

काठमाडौं, असोज १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इलजाशमा मुद्दा छ । सर्वोच्च अदालतले