३ असार २०८१, आइतबार

Tag: संविधान र सङ्घीयता

गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको छ : प्रधानमन्त्री देउवा

कर्णाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताएका छन् । पाँचदलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा आइपुगेका प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताए। परिवर्तनकारी शक्तिहरु एक