कुनै समीकरण बनाउनुअघि संयोजन समितिको बैठक बोलाउन झलनाथ खनालको माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठक बोलाउन आग्रह गरेका छन् । खनालले आइतबार विज्ञप्ति जारी गर्दै जटिल अवस्थामा पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउन आग्रह