१२ असार २०८१, बुधबार

Tag: संयुक्त बैठक जारी

बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक जारी

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्न पहलका लागि सत्तापक्ष र विपक्ष दलको संयुक्त बैठक जारी रहेको हो