रौतहट । रौतहटमा मौसमजन्य विपद् व्यवस्थापनका लागि संयुक्त रुपमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शुक्रबार गौर नगरपालिका-४ स्थित बरहवा तालमा अभ्यास गरिएको हो। जिल्लाका तीनवटै सुरक्षा निकाय-नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा