७ असार २०८१, शुक्रबार

Tag: संबिधान च्यात्ने

ओलीलाई देउवाले संबिधान पढ्न दिएको सुझावप्रति नेता धनराज गुरुङको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई संबिधान च्यात्नेहरुलाई संबिधान पढ्न सुझाव नदिएकै राम्रो भन्दै आग्रह गरेका छन्। गुरुङले सत्ता लिप्साका कारण मध्यरातमा संबिधान नै च्यात्नेले संबिधान पढ्छ र ? भन्दै प्रश्न गरेका छन्। गुरुङले सामाजिक