११ आश्विन २०८१, शुक्रबार

Tag: संक्रीर्णताले चल्दैन

शेखरले देउवालाई दवाव दिंदै भने- देशकै नेतृत्व गर्ने काँग्रेस संक्रीर्णताले चल्दैन

काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका प्रत्यासी एवं नेता डा. शेखर कोइरालाले देशकै नेतृत्व गर्ने काँग्रेस संक्रीर्णताले चल्न नसक्ने भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई थप दवाव दिएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको