९ आश्विन २०८१, बुधबार

Tag: संक्रमण दर शून्य

नेपालमा पुनः संक्रमण दर शून्य, संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज

असार २८, काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित