३ असार २०८१, आइतबार

Tag: संकटा क्लब

स्पोर्टिङ क्लबलाई १–० ले पराजित गर्दै संकटा क्लब विजयी

१९ चैत, मोरङ । अफ्रिकन खेलाडी धिरेल तारेले अतिरिक्त समयमा गरेको गोलमा संकटा क्लबले आइतबार विराट गोल्ड कपमा केलकाताको मोहमदन स्पोर्टिङ क्लबलाई १–० ले पराजित गरेको छ । सहिद रंगशालामा शनिबार सम्पन्न खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त