२३ भाद्र २०८१, आइतबार

Tag: संकट

संकटमा ठेकी बनाउने चँदरा पेसा

भोजपुर । परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा संकटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो । संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा