१७ असार २०८१, सोमबार

Tag: षड्यन्त्र जारी छ

गठबन्धन टुटाउने षड्यन्त्र जारी छ, कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस अवसरमा आयोजना गरेको ‘निर्वाचनमा नेविसंघको भूमिका