३ असार २०८१, आइतबार

Tag: श्रद्धान्जली सभा

थापाको १३ औं दिनको पुन्य तिथिमा श्रद्धान्जली सभा सम्पन्न

नवलपरासी । स्वर्गीय खेमबहादुर थापाको आज माघ ११ गते मंगलबार परेको १३ औं दिनको पुन्य तिथिमा नेपाली कांग्रेसका नगर प्रमुख चन्द्रबहादुर रानाको आतिथ्यमा श्रद्धान्जली सभा सम्पन्न भएको छ । उक्त सभामा १ मिनेट मौन धारणा गरी बक्ताहरूले बोल्नु भएको थियो