८ बैशाख २०८३, मंगलबार

Tag: श्यामबहादुर विक

बङ्गुरपालनबाट मनग्य आम्दानी

२५ कात्तिक, वालिङ । स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । मलेसियामा करीब सात वर्ष बिताएका विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर व्यवसाय थाल्नुभएको थियो