१ फाल्गुन २०८२, शुक्रबार

Tag: शोक बिदा

निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय

काठमाडौँ । निजी विद्यालयहरूले आज र भोलि शोक बिदा दिने निर्णय गरेका छन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको हो । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी