२१ जेष्ठ २०८१, सोमबार

Tag: शैल्यशिखर धाम मालिकार्जुन

दार्चुलाको शैल्यशिखर धाम मालिकार्जुनमा पूजन जात्रा

खलङ्गा । दार्चुला जिल्लाको शैल्यशिखर धाम तथा शिखर धुरामा आज पूजन जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशी र कात्तिक शुक्ल त्रयोदशीमा शिखर पूजन जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल त्रयोदशीमा पूजन जात्रा यसपाली पनि कार्तिक २० आज