५ आश्विन २०८१, शनिबार

Tag: शैक्षणिक शब्दकोष

शैक्षणिक शब्दकोष निर्माण हुँदै

फिदिम, १ असार । मातृभाषा शिक्षणमा सहयोग पु¥याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अङ्ग्रेजी भाषाको शैक्षणिक शब्दकोष बन्ने भएको छ । शब्दकोष निर्माणका लागि प्रारम्भिक कार्य शुरु भएको छ । भाषा आयोग र फिदिम नगरपालिकाको सहयोगमा शब्दकोष बन्न लागेको हो