१२ असार २०८१, बुधबार

Tag: शेरबहादुर देउवाले

पुरानै संरचनामा स्थानीय निर्वाचन, अर्को चुनावअघि पुनर्संरचना : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चैतमा स्थानीय निकायको पुनर्संरचना गरेर निर्वाचन गर्न कठिन हुने बताएका छन्। ‘चैतमा स्थानीय निकायको निर्वाचन गर्ने हो भने अहिलेकै संरचनामा चुनाव गर्नुपर्छ,’ देउवाले कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै भने, ‘पुनर्संरचना सजिलो