२१ असार २०८१, शुक्रबार

Tag: शृंखलाबद्ध हत्या

शृंखलाबद्ध हत्याः अपराध गर्नेको विपक्षमा बोल्नै सक्दैनन् स्थानीय

असोज ६, काठमाडौं । दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुई लाख रुपैयाँ थमाए । घटना सामसुम भयो