१६ असार २०८१, आइतबार

Tag: शुल्क संकलन

भक्तपुरमा पर्यटक आगमनबाट ९ महिनामा १३ करोड ४४ लाख शुल्क संकलन

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको अवलोकनका लागि मात्र आर्थिक वर्ष २०७९/८०