काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गरेका छन् । शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको शुभसाइत बिहान १०ः२६ बजे गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेका हुन् । आफूले टीका