काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिडेकोले यो शुभ संकेत नभएको बताएका छन । आज बिहानै सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले नेपालको संविधानको धारा ७६ (५)