२२ बैशाख २०८३, मंगलबार

Tag: शुद्ध तेल

शुद्ध तेलका लागि परम्परागत कोलुको प्रयोग

डोटी, २६ कात्तिक । डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि