२४ पुस, परासी । पश्चिम नवलपरासीका स्थानीय तह आफैँले शिक्षक भर्ना गरेका छन् । सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका छन् । सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाले