१२ असार २०८१, बुधबार

Tag: शिकारी

चितवन राष्ट्रिय निकुञ्जमा शिकारीले मारे चार गैँडा

चितवन, २२ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार