३ आश्विन २०८१, बिहीबार

Tag: शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय

आर्थिक अभावले जीवन गुमाएका गुरुदेव कामत : शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय

काठमाडौँ । नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताएका छन् । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि डायलासिस गरिरहेका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो । काठमाडौँमा उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उनी सपरिवार जन्मथलो सिरहाको