१६ चैत्र २०८२, सोमबार

Tag: शारदा श्रेष्ठ

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ । चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वाेच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दि । स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँ