१२ आश्विन २०८३, सोमबार

Tag: शान्ति सुरक्षाको माग

आफ्नो र परिवारको शान्ति सुरक्षाको माग गर्दै चोलेन्द्रले दिए प्रहरीमा निवेदन

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । चोलेन्द्रका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिइएको हो। नेपाल प्रहरीको काठमाडौं उपत्यका