१२ असार २०८१, बुधबार

Tag: शाखा कार्यालयहरु

ग्लोबल आइएमई बैंकका २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकका लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु