१६ असार २०८१, आइतबार

Tag: शहीद लालध्वजमार्ग

शहीद लालध्वजमार्ग स्तरोन्नति गरिँदै

दमौली, तनहुँ । शुक्लागण्डकी नगरपालिकादेखि व्यास नगरपालिकासम्म जोडिने शहीद लालध्वजमार्ग स्तरोन्नतिको काम सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकदेखि व्यास नगरपालिका–६ सिन्धुसम्म जोडिने उक्त मार्ग स्तरोन्नतिका लागि जिल्ला पूर्वाधार विकास कार्यालय बोलपत्र आह्वान गरेको छ । पूर्वाधार विकास कार्यालय रु