१२ आश्विन २०८१, शनिबार

Tag: शव निकालियो

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

गण्डकी । पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३५ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् । उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको