४ फाल्गुन २०८२, सोमबार

Tag: शर्मिला वाइबा

शर्मिला वाइबा पोखराबाट पक्राउ

पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन् । साइबार अपराध मुद्दामा कास्की प्रहरीले वाइबालाई आज पक्राउ गरेको हो । वाइबालाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई