८ बैशाख २०८३, मंगलबार

Tag: शत्रुजीव

शत्रुजीव व्यवस्थापनमा किसानको उत्साह

७ मङ्सिर, बलेवा । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका किसान गत शनिबार एकै ठाउँमा आलु लगाउँदै गरेको अवस्थामा भेटिए । निकै उत्साहका साथ आलु लगाइरहेका किसानको अनुहारमा एक खालको उत्साह र आशाको अनुभूति गर्न सकिन्थ्यो । जैमिनी नगरपालिकाअन्र्तगत कृषि सेवा शाखा