३ फाल्गुन २०८२, आइतबार

Tag: शक्तिशाली भूकम्प

अफगानिस्तानमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प

काठमाडौँ । उत्तरी अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस) का अनुसार मजार-ए-शरीफ नजिकको खोल्म क्षेत्रमा नेपाली समय अनुसार सोमबार बिहान भूकम्प गएको हो। भूकम्पको गहिराइ करिब २८ किलोमिटर मापन गरिएको छ। राजधानी काबुलसहित