शंकास्पद वस्तुहरु राख्ने ९ जना पक्राउ
झापा । झापामा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुमन कुमार कार्की, भीष्म थापा, यमदत्त सिटौला पक्राउ परेका छन् । त्यस्तै गरि दिलकुमार सामेखाम, अनन्त प्रसाद गिरी, प्रदिप थापा, विजय कुमार