४ फाल्गुन २०८२, सोमबार

Tag: व्यावसायिक रुप

व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गर्दै किसान

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहेका छन्। उनले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गरेका छन्। आठ वर्षअघिदेखि खुर्सानीखेती गरिरहनुभएका राईले यो वर्ष १७ हजार बोट हारहारीमा खुर्सानी रोपेका छन्। “आफ्नै ठाउँमा केही गरौँ