७ असार २०८१, शुक्रबार

Tag: व्यापारीको रजाइँ

निषेधाज्ञाको मौकामा व्यापारीको रजाइँ

सर्लाही । जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । जिल्ला प्रशासन कार्यालय