१७ असार २०८१, सोमबार

Tag: व्यापारिक

अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

१६ मङ्सिर, ब्युनस आयर्स । संयुक्तराज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो