२२ भाद्र २०८१, शनिबार

Tag: व्यवस्थामाथि बहस

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा व्यवस्थामाथि बहस

गण्डकी । गणतन्त्रको विकल्प अर्को कुनै पनि व्यवस्था हुन नसक्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । १७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको ‘गणतन्त्रको डेढ दशक-उपलब्धि र चुनौती’ विषयक