काठमाडौं–मुग्लिन यात्रा गर्दा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले काठमाडौं–मुग्लिन यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोलामा आज बिहान खसेको सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो