७ श्रावण २०८३, बिहिबार

Tag: वेदिका केसी

राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ

काठमाडौं । वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई आज दिउँसो काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो । केसीविरुद्ध साइबर अपराधबारे जाहेरी प्राप्त भएपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं एसपी दिलिपकुमार गिरीले जानकारी दिए । प्रहरीले