२० भदौ २०८३, शनिबार

Tag: वेत्रवाती

११ दिनपछि वेत्रवातीबाट एक महिलाको सकुशल उद्धार

त्रिशूली, नुवाकोट । भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फस्नुभएका एक महिलाको ११ दिनमा सकुशल उद्धार गरिएको छ । गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले