२३ भाद्र २०८१, आइतबार

Tag: वृद्ध दम्पती

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत फेला

मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८