निषेधाज्ञामा वृद्धाश्रमको खर्च धान्ने चिन्ता
गण्डकी, २६ वैशाख । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समाजका हरेक क्षेत्र प्रभावित छन् । यसले ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएका वृद्धाश्रममा पनि उत्तिकै प्रभाव पारेको छ । महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको अवस्थामा