२१ असार २०८१, शुक्रबार

Tag: वृक्षरोपण अभियान शुभारम्भ

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । उहाँले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गर्नुभएको हो । सो क्षेत्रमा कपुर २५, समी