२ कार्तिक २०८१, शुक्रबार

Tag: वीरेन्द्रनगर रङ्गशाला

वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश रङ्गशाला

सुर्खेत । प्रदेश रङ्गशालाको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । एक अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण भइरहेको रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रङ्गशालाको हालसम्म ९० प्रतिशत काम